काठमाडौँ, १ वैशाख । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्