काठमाडौँ, १० बैशाख । सल्यानको शारदा नदीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अन्सुअर मृत्यु हूनेमा सल्यानकाे छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बिष्ट रहेका छन ।
गाउँकै साथीहरूसँग राति माछा मार्न गएका बिष्टको करेन्ट लागेर या ढुङ्गामा चिप्लिएर के कसरी ज्यान गएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन्तोषसहित पाँच जना माछा मार्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस्