राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको सम्बोधन प्रतिनिधिसभामा पेस



काठमाडौँ, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले आजै बसेको सङ्घीय संसद्को दुवै सदनमा गरेको सम्बोधन प्रतिनिधिसभामा पेस गरेका छन् । 

राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको २०८२/८३ को नीति तथा कार्यक्रम पेस गरेका थिए ।