राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, २१ वैशाख । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ ।