राजनीति

एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ, २१ वैशाख । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।