राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ, २५ वैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  दिउसो ५ बजे  बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।