राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।