काठमाडौँ, २८ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्