अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८५ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।