पोखरा, ३१ बैशाख । पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ ।
कास्की प्रहरीका अनुसार ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई अस्पताल ल्याउने काम भइरहेको छ ।
उक्त माइक्रो नगर बस भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्