काठमाडौँ, २ जेठ । ३९ उपसचिव र ५४ शाखा अधिकृत सहित एकै पटक ९३ जना अधिकृतको सरुवा, काज तथा पदस्थापन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको अतिरिक्त समूहमा रहेका, विभिन्न निकायमा रहेका र काजमा खटाइएका ९३ अधिकृतको सरुवा, काज तथा पदस्थापन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्