काठमाडौँ, ६ जेठ । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार अध्यक्ष चौधरीलाई आज दिउँसो पक्राउ गरेकाे हो । उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ अनुमतिपछि पक्राउ गरिएको रूपन्देही प्रहरीले
प्रतिक्रिया दिनुहोस्