अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।