काठमाडौँ, ११ जेठ । आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्