समाचार

भूकम्पको धक्का



काठमाडौँ, १२ जेठ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।