Banner News

सरकारले ल्यायो  १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठसहित)



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । 

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । चालु वर्षको तुलनामा एक खर्ब बढेको हो ।