काठमाडौँ, २० जेठ । कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अन्सुअर टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरुवाका २३ वर्षीय ओमप्रकाश घर्तीमगरलाई पक्राउ गरेको हो ।
१८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ ।
घर्तीमगरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्