राजनीति

तीन निर्माण कम्पनी कालोसूचीमा



काठमाडौँ, २० जेठ । दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।