राजनीति

३ घण्टा पर सारियो प्रतिनिधिसभा बैठक



काठमाडौँ, २० जेठ । प्रतिनिधिसभा बैठक तीन घण्टा पर सारिएको छ ।

सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।