राजनीति

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २१ जेठ । सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । 

जेठ १५ र १९ गते बसो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद् बैठकका सार्वजनिक १४ वटा निर्णयहरू: