काठमाडौँ, २ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्