काठमाडौँ, १० असार । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
ACFrOgCyblm6RQRD0CMyoBwfKpyV2e8rANwvISfFlbVMx_YJvLdAECBKMTn3QKfukZ9l-hCkhsG_xjLHqN6VI5Gi5gKiut1hsbSVTnZjIHQJm84Im593kcQXTSaMaCUrZkb2tgw3cz_bxDmh-_GDownload
प्रतिक्रिया दिनुहोस्