काठमाडौँ, १९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ ।
आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।
त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।
नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।
विभिन्न कम्युनिष्ट घटकहरू मिलेर आज नयाँ पार्टी घोषणा गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्