काभ्रेमा १३ गतेबाट खोप अभियान

काभ्रे, ९ फागुन । काभ्रेमा आगामी फागुन १३ गतेबाट एकीकृत खोप अभियान संचालन गरिने भएको छ ।  जिल्ला खोप समन्वय समिति काभ्रेका अनुसार फाल्गुन १३ गतेबाट एकिकृत खोप अभियान संचालन गर्ने भएको हो । फागुन १९ गतेसम्म संचालन हुने खोप अभियान अन्तर्गत काभ्रेका ९ महिनादेखि ५ वर्षसम्मका २३ हजार ९५८ बालबालिकालाइ दादुरा रुबेला विरुद्धको खोप…