नेपाली सेनाको स्वास्थ्य शिविर

कञ्चनपुर २७ चैत । नेपाली सेनाको भवानी बक्स गणले आफ्नो १३३ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार कञ्चनपुरको दोधाराचादँनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न विशेषज्ञ चिकित्सकसहितको टोली त्यहाँ पुग्दा स्थानीय ४६५ जनाले सेवा लिएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र रोटरी क्लब कञ्चनपुरको समेत सहयोगमा सञ्चालन भएको शिविरमा यहाँका बालबालिका, वृद्धवृद्धा र महिला…