कुकुरको नाम हाकिमसँग मिलेपछि पक्राउ

एजेन्सी । चीनको अनहुई प्रान्तमा कुकुरको नाम र सरकारी हाकिमसँग मिलेपछि पक्राउ परेको छ । उक्त प्रान्तको बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका थिए र सोही राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् । ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको…