गायकलाई अंकमाल गरेको भदै युवती पक्राउ

असार ३२, एजेन्सी । साउदी अरबमा गायकलाई अंकमाल गरेको भन्दै एक युवती पक्राउ परेकी छिन् । साउदीको तैफ सहरमा लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् । उनलाई तत्कालै पक्राउ गरि पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको…