दिनमा दुईपटक हराउँने सडक

बैशाख २५, एजेन्सी । फ्रान्सको नोइरमोटियर क्षेत्रसँग जोड्ने पेसेज डु गोइस भन्ने सडक समुद्रको तटीय क्षेत्रमा छ । दिनमा दुईपटक देखिने र दुईपटक हराउने यो सडक हराएको बेला १३ फिट गहिरो पानीमुनि लुक्दछ । दिनमा दुईपटक समुद्री छाल आउँदा सडकलाई समुद्रको पानीले डुबाउँदछ । पानीले डुबेको बेलामा सडक पानीको सतहभन्दा १३ फिट तल पर्दछ ।…