६४ वर्षको उमेरमा जुम्ल्याहाको आमा

एजेन्सीः स्पेनमा एक महिलाले ६४ वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । यो घटनाले सबैलाई आश्चर्यमा पारेको छ । सामान्य अवस्थामा लगभग ५० वर्षको उमेरमा रजस्वाला सुक्ने बताइन्छ । तर स्पेनमा देखिएको यो घटनलाई सबैलाई आश्चर्यमा परेको छ । यो घटनालाई प्राकृति नियम भन्दा फरक भएको बताइन थालिएको छ । ६४ वर्षिया ति महिलाले…