श्रीमानको मृत्यु भएको केही छिनमै श्रीमतीको मृत्यु

भदौ १०, एजेन्सी । इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा नै  मृत्यु भएको छ । श्रीमान जोन र श्रीमती सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ । जोन र सुसनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेका बेला ओर्मेरोडे…