ट्रम्प–किम वार्ताका लागि सिंगापुर : आणविक हतियारका विषयमा विशेष छलफल

जेष्ठ २८, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ आणविक हतियारका विषयमा छलफल गर्नको निम्ती शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । दुई देशका नेताविचको वार्ताको निम्ती सिंगापरले आफ्नो देशको विज्ञापन हुने भन्दै करिव सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६०…