कतारले नेपाली कामदारको समस्या समाधान गर्न

वैशाख ३०, काठमाठौं) । कतारको परराष्ट्र मन्त्रालयले नेपाली कामदारको समस्या समाधानका लागि सधै तत्पर रहेको जनाएको  छ । कतारको परराष्ट्र मन्त्रालयको एसियन अफेयर्सका निर्देशक एच.इ. खालिद इब्राहिम अब्दुल रहमान अल अमारले बताउनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला र एसियन अफेयर्सका निर्देशक एच.इ. खालिद इब्राहिम अब्दुल रहमान अल अमारसग भएको भेटमा कतारमा रहेका…