विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

एजेन्सी, १४ चैत । अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ । ११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा…