गोकर्णेश्वरको महत्व अभिवृद्धि गराउने विशेष योजना

पूर्णप्रसाद मिश्र काठमाडौँ, ५ भदौ । भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन आज बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । बाबु हुनेले घरमै राम्रो खान लाउन दिई खुशी बनाउने गर्छन् । बाबु दिवंगत भएका भक्तजनले भने रत्नपार्कबाट ११ किमीको दूरीमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा आई सम्झना गर्ने चलन…