सबैका लागि पर्यटन कसरी

काठमाडौं ३ फागुन। यस वर्ष विश्व पर्यटन दिवसको नारा थियो सबैका लागि पर्यटन । सेप्टेम्बर २७ तारिकमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस पनि मनाइसकियो । नेपाली परिवेशमा आफैंमा विरोधाभास लाग्ने नारा सर्सर्ति अध्ययन गरेपछि काठमाडौंमा केही युवाहरुले भने यसको अर्थ खोज्ने जमर्को गरे । अर्थ खोज्ने भन्दै उनीहरु घोत्लिने र कोही विज्ञ खोजेर प्रबचन सुन्न…