हुम्ला र मुस्ताङमा हिमपातसंगै , जनजीवन प्रभावित

काठमाण्डौ,१८ मसिर । हुम्ला र मुस्ताङमा हितपात भएको छ । सोमबार बिहानैदेखि हुम्ला र मुस्ताङमा हिमपात भएको छ । हिमपातपछि चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएकोछ । सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश…