अनेरास्ववियूले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा सफल पार्नै

कञ्चनपुर, २६ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ । आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको बताउदै उनले भने, ‘यो राष्ट्रिय उत्सवलाई सफल पार्न अनेरास्ववियूले…