नेपाल भ्रमण वर्ष २०२० बारे विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ, २३ पौष । विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् । चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च…