हिमाल आरोही तीन महिलालाई सम्मान

काठमाडौँ, १८ चैत । कञ्चनजङ्घा पर्यटन प्रवद्र्धन केन्द्रले हिमाल आरोही तीन महिलालाई आज यहाँ सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुङ शेर्पालाई सम्मान गरिएको हो । उनिहरुले सगरमाथा र केटु हिमाल सफलतापूर्वक आरोहण गरेकाथिए र यही चैत २५ गते कञ्चनजङ्घाको आरोहण गर्दै छन । नेपाल…