जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन्

काठमाडौँ, २५ जेठ । प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ । ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक/एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये गुल्मीका एक शिक्षकबाहेक अन्य तीनजना भारतबाट आएका हुन् । कोरोनाबाट सुरक्षित रहने आसमा देश फर्केका तीनजनाले आफ्नो…