विद्यालयलाई कम्प्युटर सहयोग

झापा, ६ पौष । मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । आज विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो । विसं २०२५ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र केही शिक्षक मेचे समुदायकै…