१७ वर्षीया बोलबमयात्रुको मृत्यु

सर्लाही, १९ साउन । सर्लाहीको बागमती नदीबाट जल बोकेर भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबमयात्रुको मृत्यु भएको छ । बिआर ३० भि ७१८७ नम्बरको मोटरसाइकलमा जाँदै गरेकी चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको छ । विपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्‍कर दिँदा उनकी…