आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

काठमाडौँ, १५ माघ । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्पादन बढाउन सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्छ । केन्द्रका अनुसार नेपालमा अहिले १ लाख ९८ हजार…