सल्यानमा बस दुर्घटना

सल्यान, ५ बैशाख । सल्यानमा बस दुर्घटना भएको छ । प्रहरी कार्यालय सल्यानका अनुसार दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको १ ख २०८५ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि दुर्घटना भएको हो ।  बस पल्टिएर सडकभन्दा तल खसेको छ । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र…