उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौँ, ११ साउन । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । ५१ कार्यकारिणी सदस्यमा ३४ जनाले निर्वाचन आयोगमा उपस्थिती भए पश्चात आज आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो । महन्त ठाकुर पक्षमा भने १६ जनाले समर्थन गरेका थिए । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको…