दोस्रो चरणको निर्वाचनका लागि आयोगको सम्पूर्ण तयारी पूरा’

काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताउनुभयो । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय…