एमाले ब्युतिँदा खुसी भएँ : नेता गाैतम

काठमाडौँ, ७ चैत । नेकपा एमालेका नेता वामदेव गौतमले सर्वोच्चबाट आएकाे फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताएका छन् । आज बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ । पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो । निर्वाचन आयोगले फुठाउन नसकेको मात्र थियो । सर्वोच्चले…