सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल

काठमाडौँ, १० वैशाख । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘वैशाख २०…