काठमाडौं,१९ फागुन । लगनखेलस्थित ललितपुर मलमा ललितपुर मोबाइल कम्प्लेक्सले होली फागुको अवसरमा मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । फागुन २० देखि चैत्र १५ गतेसम्म लागूहुने मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो । ललितपुर मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर ‘होलीको बहार स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार’योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा…