सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना एक पाइलटको मृत्यु

पोखरा,१० माघ । प्याराग्लाइडिङ गर्दै गर्दा एक जना विदेशी सोलो प्याराग्लाइडिङ पाईलटको मृत्यु भएको छ । कास्कीको सराङकोटबाट उडान भरेका बेलायत लिभरपुलका ६८ वर्षीय मिचाईल पिटर व्ल्यानचार्डको प्याराग्लाइडिङ अनियन्त्रित भई रुखमा ठोकिएर मृत्यु भएको हो । बेलायतबाट २१ जनवरीमा काठमाडौँ आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाईडिङको अनुमति लियर उडान गरेको…