सरकारले संविधान संशोधनको नाममा बेमौसमको झ्याली पिटिरहेको छः उपाध्यक्ष रावल  

कल्पना बोहरा अझाम,१८ माघ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडि बढ्न सक्ने बताँए । एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताएका हुन । सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागिनै देशमा संघियता ल्याईएको उल्लेख गरे । नेपाली जनताले…